छाउरो

[ना.]

१. कुकुर, बिरालो आदिको भाले बच्चो; पो. छाउरी।

२. डाँगो वा ढाडे

३. बालक; शिशु