गृह · शब्दकोश
१. धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो उनीको ओढ्ने; धुस्सा; कम्बल।
२. पस्मिना; जाडामा ओढ्न मिल्ने सल; पछ्यौरा।
३. भेडाको उनबाट बनेको कम्बल; राडीपाखी।
⟵ फेरि सूचीमा जानुहोस्