गृह · शब्दकोश

कम्बल

[ना.]

१. ओछ्याउने, पानी ओत्नसमेत मिल्ने उनीको पाखी आदिभन्दा बाक्लो कपडा; राडी; काम्लो।

२. जाडामा ओढिने उनीको बाक्लो ओढ्ने; पाखी।

⟵ फेरि सूचीमा जानुहोस्