पाँडुले

[वि.]

१. अलिक ठुला टाटा भएको विशेष प्रकारको टाटेपाङ्ग्रे

२. कालो, पहेँलो वर्णका भुईँमा सेता र सेतो वर्णका भुईँमा चाहिँ पहेँला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर)।