गृह · शब्दकोश

पस्म

[ना.]

१. उपस्थका रौँ।

२. ज्यादै तुच्छ वस्तु।

३. दोसल्ला, गलबन्दी आदि बनाउने असल जातको नरम उन; पसम; च्याङ्ग्राको भुवा।

⟵ फेरि सूचीमा जानुहोस्