गृह · शब्दकोश

पश्चिमा

[वि.]

१. नेपाली ब्राह्मणको एक वर्ग।

२. पखबाजजस्तै एकातिर पिठो अर्कोतिर खरी लगाइएको, आवश्यकताअनुसार थपघट गर्न हुने, चाडबाड, नाचगान आदिमा बजाइने बाजा।

३. पश्चिमी क्षेत्रमा बस्ने; पश्चिमतिरको; पश्चिमी; पस्चिमेली।

४. पाश्चात्य; युरोपेली।

⟵ फेरि सूचीमा जानुहोस्