गृह · शब्दकोश
१. पछिल्लो; पछिल्तिर परेको।
२. पश्चिम दिशाको; पश्चिमा; पश्चिमी।
३. पश्चिम दिशातिर रहने।
४. पश्चिमी महादेश (युरोप र अमेरिका) वा सुदूरपश्चिमका देशसित सम्बन्ध राख्ने; सुदूरपश्चिमी देशमा बस्ने।
⟵ फेरि सूचीमा जानुहोस्