परियोजना

[ना.]

१. कुनै पनि विषयको सम्पूर्णतालाई ध्यानमा राखी सोसम्बन्धी कार्य सम्पन्न गर्न बनाइएको योजना (प्रोजेक्ट)।

२. मनमा सोचेर अगाडि आउने स्थितिको अनुमान लगाएर गरिएको योजना वा परिकल्पना