परिचालक

[वि.]

१. कुनै कार्यको सञ्चालन गर्ने व्यक्ति; सञ्चालक

२. खास कार्यको परिचालन गर्ने; त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने।

३. हल्लाउने; वरिपरि घुमाउने