गृह · शब्दकोश

परिचारक

[ना.]

१. जीवननिर्वाहका निमित्त ठुलाबडाको सेवाटहल गर्ने व्यक्ति; सेवक; नोकर; चाकर; दास; भृत्य; परिचर।

२. रोगीको सेवाटहल गर्ने व्यक्ति।

३. वस्तुभाउ, बोटबिरुवा आदिको स्याहारसम्भार गर्ने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्