गृह · शब्दकोश

सेवाटहल

[ना.]

१. ठुलाबडा वा अशक्तहरूलाई गरिने सेवासुसार; सुश्रूषा; चाकरी।

२. सेवा र रेखदेख गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्