गृह · शब्दकोश

परमानन्द

[ना.]

१. अत्यन्त आनन्द; अति सुख।

२. परब्रह्म; ईश्वर।

३. ब्रह्मको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रह्मानन्द।

⟵ फेरि सूचीमा जानुहोस्