परमसत्ता
[ना.]
१.
अधिनायकत्व
।
२.
अधिनायक
।
३.
अनियन्त्रित
शक्ति
वा
अधिकार
;
पूर्ण
तथा
निर्बाध
सत्ता
।