अनियन्त्रित

[वि.]

१. रोकतोक, बन्देज नभएको; नियमले नबाँधिएको।

२. स्वच्छन्द; स्वाधीन; उन्मुक्त;