निर्बाध

[वि.]

१. बाधा अवरोधबिना।

२. एकान्त; निर्जन

३. कुनै बाधा वा प्रतिबन्ध नभएको; रोकटोक नभएको।