गृह · शब्दकोश
१. खारिएको तेलघिउमा तरकारी आदि भुट्दा आवाज आउने किसिमले।
२. टिमुर आदि खाँदा जिब्रामा हलुको पीडा हुने किसिमले।
३. बिँगठिने चालसँग।
४. लगातार निमोठ्ने वा बटार्ने गरी।
५. त्यस्तो आवाज, शब्द वा पीडा।
⟵ फेरि सूचीमा जानुहोस्