पट्ट

[क्रिवि.]

१. एकदम; बिलकुल; पटक्क; कुनै पनि हालतमा।

२. एकाएक कुनै काम हुने वा गर्ने चालमा; चट्ट; छट्ट।

३. एकाएक मर्ने किसिमले; भुतुक्क

४. भाँडा फुट्दा वा काठ आदि भाँचिँदाझैँ आवाज निस्केर।