यमपञ्चक

[ना.]

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन; कागतिहारदेखि भाइतिहारसम्मका पाँच दिन