गृह · शब्दकोश

कुइनेटो

[ना.]

१. कुनो परेको ठाउँ; डाँडाको एकापट्‌टिको पाटाबाट अर्को पाटातिर लाग्ने ठाउँ।

२. बगेको पानी घुमेका ठाउँमा ठोक्किई नदीले बाटो फेर्ने ठाउँ; केही घुमेको ठाउँ; कुहिनेटो।

⟵ फेरि सूचीमा जानुहोस्