गृह · शब्दकोश

नूपुर

[ना.]

१. नर्तकनर्तकीले नाच्दा लाउने पाउजेबका आकारको बाजा; पायल; घुँगुरा

२. शृङ्गारका लागि नारीहरूले दुई पाउमा लगाउने चाँदीका झुम्कादार कल्ली; पाउजेब

⟵ फेरि सूचीमा जानुहोस्