नीलडाम

[ना.]

पिटिएर, दुर्घटनामा परेर वा ठक्कर लागेर चोट लाग्दा रगत बाहिर निस्कन नसकी शरीरको भित्रभित्रै पर्ने निलो दाग; निलो डाम