निहुरो
[ना.]
तरकारी र अचारका रूपमा खाइने प्रायः चिस्यानमा लेक, बेँसी, मधेस, पहाड सर्वत्र पाइने उनिउँको प्रजाति; यस प्रजातिभित्र पर्ने कुनै पनि वनस्पति; निगुरो (डाँठे निहुरो, झुसे निहुरो, कान्ले निहुरो इ.)।