निर्बीज

[वि.]

१. नपुंसक; हिजडा

२. बिउ नभएको; बीजरहित; विनाबिउको।

३. बिनाकारणको; प्रमाणहीन।