गृह · शब्दकोश

चुनाव

[ना.]

१. आफूलाई मन परेको वस्तु छान्ने काम; चयन; चुनाउ।

२. कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन।

⟵ फेरि सूचीमा जानुहोस्