१. कुनै काममा तल्लीन भएको; एकोहोरिएको।
२. मिलाइएको; टाँसिएको; जोडिएको।
३. लसपस वा दूषित भएको।
४. लिपपोत गरिएको; लिपेको; पोतेको।