गृह · शब्दकोश

निर्गुण

[वि.]

१. अविकारी ईश्वरलाई गरिने एक प्रकारको भजन वा उपासना।

२. ईश्वर; ब्रह्म; परमात्मा।

३. असल गुण नभएको; बैगुनी।

४. सत्त्व, रज र तम जस्ता तीन गुणमध्ये कुनै गुण पनि नभएको; गुणरहित।

⟵ फेरि सूचीमा जानुहोस्