बैगुनी

[वि.]

१. अरूले लाएको गुन वा उपकार बिर्सने; कृतघ्न

२. खराब गुण भएको; बेफाइदा गर्ने।