गृह · शब्दकोश
१. निरीक्षणकर्ता।
२. प्रहरीको एक दर्जा; इन्स्पेक्टर।
३. परीक्षा लिने काममा अनियमितता हुनबाट रोक्ने; परीक्षा कार्यलाई निष्पक्ष सम्पन्न गराउने।
४. रेखदेख गर्ने; निरीक्षण गर्ने।
⟵ फेरि सूचीमा जानुहोस्