गृह · शब्दकोश

निरीक्षण

[ना.]

१. कुनै काम ठिकसँग भएनभएको जाँचबुझ गर्ने काम।

२. जाँच; परीक्षण।

३. हेरचाह; रेखदेख।

⟵ फेरि सूचीमा जानुहोस्