गृह · शब्दकोश

पुनर्विचार

[ना.]

१. एक पटकको विचार ठिक भएनभएको जान्न गरिएको अर्को विचार।

२. एकपल्टको विचारमा चित्त नबुझी गरिएको अर्को विचार।

३. फेरि देखाइएको करुणा, दया वा सहानुभूति।

⟵ फेरि सूचीमा जानुहोस्