गृह · शब्दकोश

निधन

[वि.]

१. अन्त; समाप्ति।

२. प्राणीको शरीर सदाका निम्ति चेतनाहीन भई लास हुने प्राकृतिक नियम; मरण; मृत्यु।

३. धन नभएको; निर्धन; दुःखी; दरिद्र।

⟵ फेरि सूचीमा जानुहोस्