गृह · शब्दकोश
१. प्राणीहरूका जीवित अवस्थामा हुने अधिकांश चेतनावृत्ति रोकिएर निश्चेष्ट भई शारीरिक, मानसिक आदि विश्रान्ति पाउनु; निद्रामा पर्नु; सुत्नु।
२. हातगोडामा रक्तसञ्चार नभई झमझमाउनु।
⟵ फेरि सूचीमा जानुहोस्