गृह · शब्दकोश

निग्लिहवा

[ना.]

कपिलवस्तु जिल्लाको तौलिहवा बजारदेखि करिब ९ किमि उत्तरमा अवस्थित शोभावती कनकमुनि नामक मानुष बुद्धको जन्म भएको मानिने ऐतिहासिक र पुरातात्त्विक स्थल।

⟵ फेरि सूचीमा जानुहोस्