सकारात्मक

[वि.]

१. कुनै पक्ष वा विचारको समर्थन गर्ने; मन्जुरी जनाउने।

२. रचनात्मक

३. स्वीकृतिसूचक।