गृह · शब्दकोश

शिरस्थान

[ना.]

दैलेख बजारदेखि झन्डै डेढ कोस पश्चिमपट्टि नाभिखोला र छामगाड खोलाको दोभानमा रहेको, ज्वालादेवीको मन्दिर।

⟵ फेरि सूचीमा जानुहोस्