खप्तडी

[ना.]

१. खप्तडका बासिन्दा

२. नली वा कलम बनाइने एक जातको निगालो; खप्तड निगालो

३. नेपालका छेत्रीहरूको एक थर।