नर्स

[ना.]

१. अर्काको बालबच्चाको हेरचाह गर्ने स्त्री; धाई

२. रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित नारी; अस्पतालमा त्यसै कामका लागि नियुक्त रोगीको सुसारे; उपचारिका; परिचारिका