गृह · शब्दकोश

बालबच्चा

[ना.]

१. जहानपरिवार; सन्तान; लालाबाला।

२. बालक छोराछोरी; केटाकेटी।

⟵ फेरि सूचीमा जानुहोस्