गृह · शब्दकोश
१. आवरण नभएको।
२. ढाकछोप नगरी जस्ताको तस्तै रहेको (रूप, कुरो)।
३. शरीरमा लुगा केही नलगाएको; नाङ्गो; दिगम्बर; निर्वस्त्र; स्त्री. नग्ना।
⟵ फेरि सूचीमा जानुहोस्