गृह · शब्दकोश

दिगम्बर

[वि.]

१. जैन धर्मावलम्बीहरूको वस्त्र नलगाउने एक सम्प्रदाय।

२. लुगाको संसर्ग नगर्ने जोगी; नागो।

३. शिव; महादेव।

४. शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र।

⟵ फेरि सूचीमा जानुहोस्