गृह · शब्दकोश

नगर्ची

[ना.]

१. दमाईँलाई मानपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; दमाईँ जातिको एक थर।

२. नगरा बजाउने व्यक्ति।

३. बादी जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्