गृह · शब्दकोश

औकात

[ना.]

१. कुनै व्यक्तिको आय र उसले गर्ने खर्चको स्थिति वा स्तर; हैसियत।

२. कुनै व्यक्तिको सामाजिक, आर्थिक, बौद्धिक स्थिति वा अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्