धर्मपुत्र
[ना.]
१. आफ्ना छोरा नहुनेले पुत्रबराबर गरेर पालिएको, पछि आफ्नो सम्पत्तिको उपभोग गर्ने र काजक्रियासमेत गर्ने अर्काको छोरो; धर्मका निम्ति पालिएको वा धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएको छोरो।
२. युधिष्ठिर।