दत्तक
[ना.]
सन्तान नभएका व्यक्तिले आफ्नै परिवारको एक पुत्र वा पुत्रीको रूपमा मान्यता दिएको अरू कुनै व्यक्ति; दत्तक पुत्र; धर्मपुत्र वा धर्मपुत्री।