गृह · शब्दकोश

धमिरो

[ना.]

माटामाथि राखिएका काठ आदिमा माटो थुपारी लुक्ने ठाउँ बनाएर बस्ने र बिस्तारै काठ आदिलाई खाँदै जाने, कमिलाका आकारको एक जातको रातो र खैरो किरो; काठ, किताब आदिलाई छियाछिया पारेर नष्ट गर्ने किरो।

⟵ फेरि सूचीमा जानुहोस्