धनुर्वेद

[ना.]

विशेष रूपले धनु चलाउने विद्याको निरूपण भएको शास्त्र; यजुर्वेदको एक उपवेद