गृह · शब्दकोश

धत्

[विबो.]

१. खराब कामकुरो भन्ने वा गर्ने व्यक्तिलाई फट्कारिने शब्द; धुत्।

२. तिरस्कारका साथ कसैलाई पर हटाउनका निम्ति प्रयोग गरिने शब्द।

३. निन्दा वा तिरस्कार बुझाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्