गृह · शब्दकोश
१. धक लाग्नु, अदब मान्नु; सङ्कोचाउनु; लजाउनु।
२. धक्ने काम हुनु; दम बढ्नु; स्वाँ स्वाँ गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्