शाल्मली

[ना.]

१. गरुड पुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक।

२. पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक।

३. सिमलको रुख