दोधारे

[वि.]

१. कुनै खास निर्णयमा पुग्न नसकी त्यसै अलमलिने; बिचको।

२. दुईतिर धार भएको (हतियार)।

३. दुवैतिर ढल्केको; जता पनि लाग्न सक्ने।

४. दोधारमा परेको; अनिश्चित